Follow us: Youtube Android App
अब सबै सार्वजनिक सवारीमा जीपीएस राखिने, एपमै बूकिङदेखि ट्र्याकिङको सुविधा
८ भदौ २०७७

काठमाडौं । सार्वजनिक सवारी साधनलाई व्यवस्थित गरी दुर्घटना न्यूनीकरण गर्न चालू आर्थिक वर्षभित्रै ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली जडान गरिने भएको छ ।


त्यसका लागि बोलपत्रको मूल्याङ्कन सकेर यातायात व्यवस्था विभाग सम्झौता गर्ने तयारीमा छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले चालू आर्थिक वर्षमा देशभरका सार्वजनिक सवारी साधनमा जीपीएस जोड्ने लक्ष्यसहित काम भइरहेको बताए । बोलपत्र मूल्याङ्कन सम्पन्न भइसकेको भन्दै उनले सम्झौता हुने क्रममा रहेको बताए ...

समाचार स्रोत :