Follow us: Youtube Android App
अब १२ महिनासम्म निष्कृय सिम अर्काको नाममा जारी गर्न नपाइने
१० भदौ २०७७

काठमाडौं । अब १२ महिनासम्म निष्क्रिय रहेका सिमकार्ड अर्काको नाममा जारी गर्न नपाइने भएको छ । दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सिम निष्क्रिय भएको एक वर्षपछि मात्रै पुनः वितरण गर्न पाउने नयाँ व्यवस्था गरेको हो।


यद्यपी ६ महिनासम्म निष्कृय रहेका सिमकार्ड खारेज गर्न सक्ने व्यवस्था भने कायमै छ । मोबाइल नम्बर बैंक खाता, मोबाइल वालेट, सामाजिक सञ्जाल लगायतका विविध सेवासँग जोडिने भएकाले नियामकले यस्तो व्यवस्था गरेको हो ...

समाचार स्रोत :