Follow us: Youtube Android App
आविष्कार केन्द्रका युवा वैज्ञानिकको उदाहरणीय सक्रियता
१६ भदौ २०७७

कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट जोगिन सरकारले ११ चैतदेखि लकडाउन गरेसँगै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय सुनसान छ । विश्वविद्यालयका सम्पूर्ण विभाग र कार्यालय बन्द गरिएका छन् ।


बीचमा लकडाउन खुकुलो भएर बजार खुले पनि पढाइ सञ्चालन नहुँदा विश्वविद्यालयमा कुनै चहलपहल भएन । तर, त्यही विश्वविद्यालयको एउटा छेउमा रहेको ग्यारेजजस्तै देखिने भवनमा भने बिहानदेखि राति अबेरसम्म केही युवाहरू काममा व्यस्त हुन्छन् । जसरी कोभिड संक्रमण फैलिँदै गइरहेको छ, उति नै उनीहरूको व्यस्तता पनि बढ्दै गइरहेको छ ...

समाचार स्रोत :