Follow us: Youtube Android App
अमेरिकी चुनावको ७ दिनअघिबाट फेसबुकले लिने छैन राजनीतिक विज्ञापन
१९ भदौ २०७७

काठमाडौं । आगामी नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतीय चुनावको एक हप्ता अगावैबाट कुनैपनि नयाँ राजनीतिक विज्ञापन प्रकाशन नगर्ने फेसबुकले घोषणा गरेको छ ।


तर पहिलेदेखि नै फेसबुकमा प्रकाशित विज्ञापनहरु भने निरन्तर रहने फेसबुक सिइओ मार्क जुकरबर्गले खुलासा गरेका छन् । साथै मत गणना अगावै आफ्नो विजयको घोषणा गर्ने उम्मेदवारका पोष्टहरुमा फेसबुकले कैफियत सूचक संकेत राखिदिने अर्थात् लेबल गरिदिनेछ । फेसबुक सिइओ जुकरबर्गले अमेरिकामा आम द्वन्द्व तिम्त्याउने सम्भावना रहेको कित्ताकाटबाट आफू चिन्तित रहेको पनि बताएका छन् ...

समाचार स्रोत :