Follow us: Youtube Android App
अन्तरिक्ष यात्रामा चीनको अर्को सफलता : दुई दिन अन्तरिक्षमा रहेर चिनियाँ यान पृथ्वीमा फिर्ता
२२ भदौ २०७७

चीनले विकास गरेको पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर सफलतापूर्वक पृथ्वीमा फिर्ता आएको छ ।


अन्तरिक्ष यात्रालाई सस्तो बनाउने सन्दर्भमा यो एउटा महत्वपूर्ण पाइला भएको चीन सरकारले घोषणा गरेको छ। यो यान शुक्रबार जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो । तर गोप्य रुपमा विकास गरिएको यस अभियानका बारेमा विस्तृत विवरण भने चीनले सार्वजनिक गरेको छैन ...

समाचार स्रोत :