Follow us: Youtube Android App
उत्तर कोरियामा चीनबाट आउनेलाई गोली हान्नेसम्मको आदेश
२७ भदौ २०७७

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि  उत्तर कोरियाली अधिकारीहरुले कडा कदम उठाएकाछन् । उनीहरुले चीन हुँदै आफ्नो देशमा छिर्नेलाई  गोली हान्नेसम्मको आदेश जारी गरेका हुन् ।


जबकी, चीन उत्तरको सबैभन्दा ठूलो सहयोगी हो । अन्तर्राष्ट्रिय न्युुज एजेन्सी एएफपीले दक्षिण कोरियास्थित अमेरिकी सेनाका कमाण्डरलाई उद्धृत गर्दै यसमा जानकारी दिएको हो । स्वास्थ प्रणाली खासै सुुदृृढ नभएपनि उत्तर कोरियामा अहिलेसम्म कोरोना भाइरसको एउटै पनि संक्रमणको घटना दर्ता भएको छैन । प्योङयाङले महामारी रोक्नका लागि गत जनवरीमै चीनसँगको सीमा क्षेत्र बन्द गरेको थियो ...

समाचार स्रोत :