Follow us: Youtube Android App
कंगोको सुनखानीमा पहिरो, ५० को मृत्यु
२८ भदौ २०७७

किन्सासा : प्रजातान्त्रिक गणतन्त्र कंगोकोे पूर्वी क्षेत्रस्थित एक सुनखानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको छ ।


स्थानीय अधिकारीले शनिबार जनाएअनुसार दक्षिण किवु प्रान्तको कमितुगा सहरमा धेरै दिनको भारी वर्षापछि शुक्रबार पहिरो गएको हो। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ। प्रान्तीय गभर्नर थेओ एनग्वाबिड्जे कासीले शनिबार बिहान एक विज्ञप्तिमार्फत् घटनाको पुष्टि गरेका छन्। ‘पीडितमध्ये केही बालबालिकासहित अधिकांश युवा छन् ...

समाचार स्रोत :