Follow us: Youtube Android App
कोरोना संक्रमणको दोस्रो लहर : नियन्त्रणका लागि के गर्दै छन् विश्वका शक्तिराष्ट्रहरू ?
६ असोज २०७७

कोरोना महामारीको जोखिम नघटे पनि विश्वभर अहिले लकडाउन लचिलो बनाइएको छ । जसबाट आमनागरिकले राहत महसुस गरेका छन् ।


कतिपय देशले लचिलो लकडाउनमा जोखिम अझै बढ्ने भन्दै कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिएका छन् । जसबाट केही हदमा कोरोना नियन्त्रण भइरहेको विश्वास गरिन्छ । तर, धेरै देशले लकडाउन लचिलो बनाएसँगै परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई पनि लचिलो बनाएका छन् जुन घातक हुने वैज्ञानिकहरूको चेतावनी छ ...

समाचार स्रोत :