Follow us: Youtube Android App
टिकटकको त्यो एउटा 'लभ साइन' जसले पुर्‍यायो आत्महत्यासम्म !
९ असोज २०७७

कैलालीको घोडाघोडी नगरपालिका– ४ घर भएकी २३ वर्षीया निर्मला पहराई भदौ ३१ गते सम्पर्कविहीन बनिन् । घोडाघोडीकै कैलाली एफ.एम.मा कार्यरत पहराई केही दिनसम्म सम्पर्कमा नआएपछि आफन्तले प्रहरीलाई खबर गरे । त्यसपछि उनलाई खोज्नतर्फ प्रहरी लाग्यो ।

पहराईलाई खोज्ने क्रममा उनकै सहकर्मी ललित जागेरीसँग नजिकको सम्बन्ध रहेको प्रहरीले पत्ता लगायो । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बोलाएर सोधपुछ गर्दा सम्पर्क भएको तर उनी कहाँ गएको भन्ने कुरा थाहा नभएको जवाफ दिए ...

समाचार स्रोत :