Follow us: Youtube Android App
चीनको हुआवे कार्यालयमा आगजनी, तीन कर्मचारीको मृत्यु
११ असोज २०७७

बेइजिङ : चिनियाँ सहर दोङगुआनस्थित हुआवे कम्पनीको एक अनुसन्धान केन्द्रमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।


सरकारी अधिकारीका अनुसार चिनियाँ कम्पनी हुआवेले हालै एक नयाँ अनुसन्धान सुरु गरेको थियो । तर शुक्रबार अचानक उक्त भवन आगो र धुवाँको मुस्लोले भरियो । सोंगसान लेकस्थित यस औधोगिक क्षेत्रमा हुआवेको भवनमा आगजनी हुँदा धुवाँको मुस्लोले बादलको रुप लिएको थियो । आगजनीपछि घटनास्थलबाट कामदारहरुको उद्धार भएको थियो । तीनजना भने भवनभित्रै मृत अवस्थामा भेटिएका हुन् ...

समाचार स्रोत :