Follow us: Youtube Android App
जापानी प्रधानमन्त्री सुगाले भने : म किमलाई विनासर्त भेट्न चाहन्छु
११ असोज २०७७

टोकियो : जापानका नवनियुक्त प्रधानमन्त्री योशिहिदे सुगाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्न चाहेको बताएका छन् ।


संयुक्त राष्ट्रसंघको ७५औँ महासभामा बोल्ने क्रममा सुगाले यस्तो बताएका हुन् । प्रधानमन्त्री सुगाले उत्तर कोरियासँग सुमधुर सम्बन्ध बनाउन चाहेको पनि बताए । २००२ मा दुई देशबीच भएको परमाणु सम्बन्धी सम्झौतालाई कार्यान्वयन गरी अगाडि बढ्न चाहेको उनको भनाइ थियो । तर किमसँग भेट्नका लागि आफूसँग सर्त नभएको बताएका थिए । 'जापानको नयाँ प्रधानमन्त्रीका रूपमा म उनलाई भेट्न चाहन्छु, ...

समाचार स्रोत :