Follow us: Youtube Android App
चीनलाई हेर्ने विषयले मोदीको शक्तिशाली सरकारमा दरार : आफ्नै रक्षामन्त्रीसँग शक्ति संघर्ष ?
११ असोज २०७७

चीनसँग विगत ५ महिनादेखि सीमामा चलिरहेको विवादकै छेकोमा भारतमा केन्द्र सरकारको राजनीतिमा पनि संघर्षका संकेतहरू देखाइरहेका छन् ।


स्वतन्त्र विश्लेषकहरूले भारतको एक हजार वर्गकिलोमिटर भन्दा बढी क्षेत्रफलमा चीनले कब्जा जमाइसकेको भनिरहँदा भारत सरकारले भने त्यसलाई खण्डन गर्दै आएको छ । विपक्षी कांग्रेसका नेता राहुल गान्धीले भारतको विभिन्न भूभागमा चीनले अतिक्रमण गरेको भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग यसको जवाफ मागिरहेका छन् ...

समाचार स्रोत :