Follow us: Youtube Android App
अमेरिकी वकिलको दाबी– चीनले अन्य देशको अर्थतन्त्र ध्वस्त पार्न लकडाउनको अभियान चलायो
११ असोज २०७७

चीनले निरन्तर झूटो सूचना अभियान चलाएर संसारलाई लकडाउनका लागि प्रेरित गरेको एक अमेरिकी वकिलले दाबी गरेका छन् ।


माइकल सेंगर नामक ती वकिलले कोरोनाभाइरस महाव्याधिलाई रोक्नका लागि देशव्यापी लकडाउनका लागि चिनियाँ कम्युनिस्ट पार्टीले प्रोत्साहन गरेको र यसले गर्दा उसका प्रतिद्वन्द्वीहरूको अर्थतन्त्र ध्वस्त भएको बताए । कोभिड–१९ चीनको वुहान शहरबाट शुरू भएको र संसारभरि फैलिएको मानिन्छ । यसले अहिलेसम्म लगभग १० लाख मानिसको ज्यान लिइसकेको छ ...

समाचार स्रोत :