Follow us: Youtube Android App
पीएसजीको फराकिलो जितमा नेइमारको दुई गोल
१७ असोज २०७७

फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेनले एन्जर्समाथि फराकिलो जित निकालेको छ। पार्क डेस प्रिन्सेस स्टेडियममा भएको खेलमा पीएसजीले ६-१ गोलको फराकिलो जित निकालेको हो।


पीएसजीको जितमा नेइमारले दोहोरो गोल गर्दा एलेससान्ड्रो फ्लोरेन्जी, जुलियन ड्राक्सलेर, इड्रिसा ग्वेए र किलियन एम्बापेले गोल गरे। उता एन्जर्सका लागि इमाइल ट्राओरले गोल गरे। खेलको ७ औं मिनेटमै फ्लोरेन्जीले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै ३६ मिनेटमा नेइमारले गोल गर्दा पहिलो हाफमा पीएसजीले २ गोलको अग्रता बनायो ...

समाचार स्रोत :