Follow us: Youtube Android App
एपस्टोरबाट ३ महिनामै एप्पलले कमायो २० अर्ब डलर, गुगल भन्दा दोब्बर
१८ असोज २०७७

एप डेभलपरहरुलाई पर्याप्त भुक्तानी नदिएको भनी गुगल र एप्पलका बारेमा पछिल्लो समय आलोचना बढिरहेको बेला एपको माध्यमबाट यी कम्पनीहरुले गर्ने आम्दानीमा चाहीँ भारी वृद्धि भैरहेको छ ।


सन् २०२० को तेश्रो त्रैमासिकमा एप्पलले एप स्टोरबाट १९ अर्ब डलर आम्दानी गर्न सफल भएको छ । जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा एप्पलले इन-एप पर्चेज, सब्सक्रिप्सन तथा सशुल्क एपहरुको माध्यमबाट १९ अर्ब डलर आम्दानी गर्न सफल भएको सेन्सर टावरको रिपोर्टले जनाएको छ ...

समाचार स्रोत :