Follow us: Youtube Android App
अन्तरिक्षबाट समेत अमेरिकी राष्ट्रपति चुनावमा मतदान ! यसरी हुन्छ बन्दोबस्त
१८ असोज २०७७

हामीकहाँ विदेशमा बस्ने नेपालीहरुका लागि समेत देशमा हुने चुनावमा भोट हाल्न पाउने व्यवस्था गर्नुपर्ने आवाज उठ्दै आएको छ । विदेशमा बस्ने नेपालीहरुले नेपालमा हुने चुनावमा भोट हाल्न पाउने व्यवस्था निकट भविष्यमा हुन गाह्रै पर्ला ।

तर उता अमेरिकाले चाहीँ अन्तरीक्षमा रहेका आफ्ना नागरिकहरुले समेत राष्ट्रपतीय चुनावमा भोट हाल्न पाउने व्यवस्था गर्दै आएको छ । पृथ्वीभन्दा २ सय माइल टाढा रहेको इन्टरनेसनल स्पेस स्टेसनमा रहेका अमेरिकी अन्तरीक्षयात्रीहरुले आगामी नोभम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनावमा मतदान गर्नेछन् । चुनावमा भोट हाल्नका लागि अन्तरीक्षमा रहेका अमेरिकी अन्तरीक्षयात्रीका लागि विशेष व्यवस्था गरिएको छ ...

समाचार स्रोत :