Follow us: Youtube Android App
बिपी प्रतिष्ठानमा २५ करोडको सिटी स्क्यान खरिद विवादमा
२१ असोज २०७७

बिपी कोइलारा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले थालेको २५ करोड रुपैयाँसम्मको सिटी स्क्यान उपकरण खरिद प्रक्रिया विवादमा परेको छ।


प्रतिष्ठानले असार २८ मा उक्त मूल्य बराबरको आधुनिक सिटी स्क्यान उपकरणको टेन्डर आह्वान गरेको थियो। विभिन्न चार वटा कम्पनीले टेण्डर भरेकोमा कसैले पनि निर्देशित विशेषताको सिटी स्क्यान ल्याउने प्रतिवद्धता जनाउन सकेका छैनन्। प्रतिष्ठान नेतृत्वले विशेषता नमिलेकै मध्येबाट कम कबोल गर्ने कम्पनीको टेन्डर सकार्न खोजेपछि मूल्यांकन समितिले अस्वीकार गरेको छ ...

समाचार स्रोत :