Follow us: Youtube Android App
संसारभर प्रतिबन्धित क्राउडवानले नेपालीसँग ३ अर्ब ठग्यो
२३ असोज २०७७

गैरकानुनी रूपमा पिरामिड शैलीको पोन्जी स्किम चलाएको भन्दै संसारका विभिन्न मुलुकमा प्रतिबन्धित ‘क्राउडवान’ नामको नेटवर्किङ व्यवसायले नेपाली जनताको करिब ३ अर्ब रुपैयाँ ठगी गरिसकेको अनुमान गरिएको छ ।


शैक्षिक प्याकेज बिक्री गर्ने भन्दै गैरकानुनी कारोबारमा संलग्न क्राउडवान (सिवान) मा हालसम्म करिब २ लाख नेपाली आबद्ध भइसकेको अनुमान गरिन्छ । नेटवर्क मार्केटिङमा आबद्धहरू विदेशमा बसेर नेपालमा क्राउडवानको सञ्जाल चलाइरहेका छन् । क्राउडवानले आकर्षक प्रतिफलको लोभ देखाएर चार फरक–फरक प्याकेज बिक्री गरिरहेको छ ...

समाचार स्रोत :