Follow us: Youtube Android App
फ्रान्स र पोर्चुगल भिड्दै : हेड टु हेडमा को बलियो ?
२५ असोज २०७७

एजेन्सी । नेसन्स लिग फुटबलमा विश्व विजेता फ्रान्स र पोर्चुगल भिड्दै छन् । समूह सीमा रहेका दुवै टोली लिगको तेस्रो चरणको खेलमा भिड्न लागेको हुन् ।


खेल फ्रान्सको घरेलु मैदानमा स्टाडे डी फ्रान्समा नेपाली समयअनुसार राति साढे १२ बजे सुरु हुनेछ । सुरुवाती दुई खेलमा जित निकालेका दुवै टोली तेस्रो जितको खोजीमा छन् । स्टार खेलाडीले भरिएका दुवै टोली लगातार जित निकाल्न चाहन्छन् । तर, दुवै टोलीलाई एक-अर्काविरुद्ध जित निकाल्न त्यति सहज भने हुने छैन ...

समाचार स्रोत :