Follow us: Youtube Android App
आइपिएलको पहिलो चरण : २८ खेलमा नौ हजार चार सय ४५ रन
२९ असोज २०७७

रोयल्स च्यालेन्जर्स बेंग्लोरले कोलकाता नाइट राइडर्सलाई सोमबार राति ८२ रनको फराकिलो अन्तरले पराजित गरेसँगै १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को पहिलो चरण सकिएको छ ।


कोरोना भाइरस (कोभिड– १९) का कारण आयोजक भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले आइपिएल युएईको तीन सहरमा गराइरहेको छ । अहिलेसम्म सहभागी आठै टोलीले सात–सात खेल खेलेका छन् । पहिलो चरणसम्म केवल दुई ब्याट्सम्यानले मात्र सतकीय इनिङ्स खेलेका छन् । दुबईको दुई रंगशाला तथा शारजहाँ मैदानमा ब्याट्सम्यान र बलरबीच को श्रेष्ठ भन्ने प्रतिस्पर्धा भइरहेको छ ...

समाचार स्रोत :