Follow us: Youtube Android App
ह्याट्रिकपछि रोनाल्डोले गरे नेयमारको प्रशंसा
३० असोज २०७७

काठमाडौं । ब्राजिलियन फुटबल लिजेन्ड रोनाल्डोले देशका लागि धेरै गोल गर्ने गोलकर्ताहरुको सूचीमा दोस्रो बन्न सफल भएकोमा नेयमारलाई बधाई दिँदै उनको प्रशंसा गरेका छन् ।


विश्वकप क्वालिफाइङमा पेरुविरुद्ध गरेको ह्याट्रिकसँगै नेयमार देशका सर्वाधिक गोलकर्ताहरुको सूचीमा दोस्रो स्थानमा उक्लेका थिए । २८ वर्षीय नेयमारको अन्तर्राष्टिय गोल संख्या ६२ पुगेको छ । अब उनीभन्दा अगाडि पेले मात्र छन्, जसको नाममा ७७ वटा अन्तर्राष्ट्रिय गोल छन् । यसअघि दोस्रो स्थानमा रहेका रोनाल्डो तेस्रो स्थानमा झरेका छन् ...

समाचार स्रोत :