Follow us: Youtube Android App
संकटकालबीच थाइल्यान्डमा प्रदर्शन : प्रभावशाली नेतासहित २२ जना पक्राउ
३० असोज २०७७

बैंकक — प्रधानमन्त्रीको राजीनामा तथा नयाँ संविधानको माग गर्दै थाइल्यान्डको राजधानी बैंककमा गरिएको प्रदर्शनका क्रममा प्रभावशाली केही नेतासहित २२ जना पक्राउ परेका छन् ।


प्रदर्शनकारीले राजाको अधिकार कटौती गरी पूर्ण लोकतन्त्र बहालीको माग गरेका छन् । प्रदर्शन चर्केपछि सरकारले संकटकाल जारी गर्दै पाँच जनाभन्दा बढीलाई भेला हुन रोक लगाएको छ । लोकतन्त्र पक्षधरहरूले बुधबार राजधानी बैंककस्थित लोकतान्त्रिक स्मारकमा बृहत् प्रदर्शन गरेपछि बिहीबार बिहानदेखि प्रदर्शनमा रोक लगाइएको हो ...

समाचार स्रोत :