Follow us: Youtube Android App
सामसुङले किन उडायो एप्पलको मजाक ?
२ कात्तिक २०७७

एप्पलले अन्ततः गत मंगलबार आफ्नो आइफोन १२ सिरिजका नयाँ आइफोन सार्वजनिक गर्यो । आइफोन १२, आइफोन १२ मिनी, आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स गरी चारवटा मोडेलका नयाँ आइफोन एप्पलले एकसाथ सार्वजनिक गर्यो ।


तर कम्पनीले यो पटक आफ्ना आइफोनसँगै चार्जर र इयरपड्स दिन बन्द गरेको छ । आइफोनसँगै चार्जर र इयरपड्स नदिने एप्पलको उक्त कदमको सोसल मिडियामा मात्र होइन अन्य कम्पनीहरुले पनि खरो आलोचना गर्नुका साथै एप्पललाई मजाकमा उडाएका छन् ...

समाचार स्रोत :