Follow us: Youtube Android App
१० खेलाडीमा समेटिएको बार्सिलोनाको फराकिलो जित
५ कात्तिक २०७७

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले फराकिलो जित निकालेको छ । क्याम्प नाउमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले फेरेन्सभारोसमाथि ५–१ को फराकिलो जित निकालेको हो ।


बार्सिलोनाको जितका लागि कप्तान लियोनल मेस्सी, अन्सु फाती, फिलिप्पे काउटिन्हो, पेड्री र ओसमाने डेम्बलेले एक एक गोल गरे । फेरेन्सभारोसका लागि इहोर खाराटिनले एक गोल फर्काएका थिए । खेलको २७ औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा पातीले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ...

समाचार स्रोत :