Follow us: Youtube Android App
अमेरिकी राष्ट्रपतिको निर्वाचन : नेपाल नीतिमा परिवर्तन आउला ?
५ कात्तिक २०७७

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचन आउन अब दुई हप्ता पनि बाँकी छैन । निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेनका बीचमा नोभेम्बर ३ मा हुने निर्वाचनमा प्रतिस्पर्धा हुँदैछ ।


आगामी राष्ट्रपतिको ? नेपालमा निकै चासो र कौतुहलता छ । वर्तमान राष्ट्रपति ट्रम्पले नै निरन्तरता पाउँदा नेपाल नीति कसरी अगाडि बढ्ला ? अनि बाइडेन निर्वाचित भए भने अमेरिकाको नेपाल नीतिमा कस्तो परिवर्तन आउला ? अमेरिकी निर्वाचनप्रति किन यति धेरै चासो ? ...

 

समाचार स्रोत :