Follow us: Youtube Android App
सरकारको बुझाइलाई सघाउन र अद्यावधिक गर्न एमसीसी तयार छ : अमेरिका
६ कात्तिक २०७७

काठमाडौं । अमेरिकाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्याक्टका प्रावधान सम्बन्धी नेपाल सरकारको बुझाइलाई सघाउन र अद्यावधिक गर्न एमसीसी तयार रहेको बताएको छ ।


के अमेरिका एमसीसीका प्रावधानहरु संशोधन गर्न तयार छ भनी अनलाइनखबरले सोधेको प्रश्नमा काठमाडौँस्थित अमेरिकी दूतावासकी प्रवक्ता आना रिचीआलेनले भनिन् ‘नेपाल सरकारका प्रश्नहरुको जवाफ दिँदै कम्प्याक्टका प्रावधानसम्बन्धी सरकारको बुझाइलाई सघाउन र अद्यावधिक गर्न एमसीसी तयार छ ...

समाचार स्रोत :