Follow us: Youtube Android App
ट्रम्प र बाइडेनले गरे गरमागरम बहस, चुनावी सर्भेक्षणमा बाइडेनको अग्रता
७ कात्तिक २०७७

एजेन्सी । जनमतले आगामी चार वर्षका लागि ह्वाइट हाउसको कुर्सीमाथि कसले कब्जा जमाउने भन्ने निश्चित हुन ११ दिन मात्र बाँकी छँदा अमेरिकी राष्ट्रपति पदमा दुई उम्मेदवारले गरमागरम बहस गरेका छन् ।


वर्तमान राष्ट्रपति एवं रिपब्लिकन प्रत्याशी डोनाल्ड ट्रम्प र उहाँका डेमोक्रेट प्रतिष्पर्धी जो बाइडेनबीच अमेरिकी समय अनुसार बिहीबार साँझ गरिएको तेस्रो एवं अन्तिम टिभी बहसमा मतदातालाई आफ्नो पक्षमा पार्न अनेकन तर्क अगाडी सार्नुभयो । नाशभिल, टेनिसीमा गरिएको बहसमा दुबै नेताले कोरोना महामारी, चीन, ईरान, रुसलगायतका मुद्दामाथि आ–आफ्नो तर्क अब्बल र विपक्षीलाई कमजोर देखाउन भगिरथ प्रयत्न गरे ...

समाचार स्रोत :