Follow us: Youtube Android App
देशका लागि सफल हुन मेस्सीका लागि दुई मौका !
११ कात्तिक २०७७

काठमाडौं । विश्‍व फुटबलमा अर्जेन्टिना चर्चामा आइराख्‍ने टोली हो । कारण- म्याराडोना, लियोनल मेस्सीजस्ता ठूला खेलाडीको जन्म सोही भूमिमा भएको हो ।


बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब इतिहासमा धेरै उपाधि जिताए । तर, देशका लागि केही भने ठूलो उपाधि जिताउन सकेका छैनन् । जतिजति मेस्सीको उमेर छिपिँदै जान्छ, त्यति नै फुटबल प्रेमीहरुको मनमा एउटा डर उत्पन्‍न हुन्छ । कारण एउटा महान् खेलाडीले देशलाई कुनै पनि उपाधि दिलाउन सकेका छैनन् ...

समाचार स्रोत :