Follow us: Youtube Android App
‘झूटो खबर फैलाउने’ ट्रम्पको वेबसाइट गरियो ह्याक
१२ कात्तिक २०७७

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको वेबसाइट ह्याक गरिएपछि त्यसलाई अफलाइन गरिएको छ । अहिले उक्त वेबसाइट पुनः सामान्य अवस्थामा आइसकेको छ ।


उक्त वेबसाइटका विभिन्न पेजहरूमा कब्जा गरिएको अनि राष्ट्रपतिले झूटो खबर फैलाएको तथा कोभिड–१९ महामारीको उत्पत्तिमा संलग्न रहेको भनी दाबी गरिएको छ । त्यसमा एफबीआई र जस्टिस डिपार्टमेन्टका लोगोहरू पनि देखिन्छन् । ह्याकरहरूले टुटेफुटेको अंग्रेजी र कुनै क्यापिटल लेटर नभएको घोषणा वेबसाइटमा राखेका थिए ...

समाचार स्रोत :