Follow us: Youtube Android App
दि बेस्ट फिफा अवार्डको मनोनयन
११ मंसिर २०७७

यस वर्ष बालोन डिअर अवार्ड कार्यक्रम हुने छैन । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले दि बेस्ट नाम राखी १७ डिसेम्बरमा वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी घोषणा गर्ने भएको छ ।


यस अवार्डका लागि फिफाले बुधबार उत्कृष्ट पुरुष तथा महिला ११ खेलाडीको नाम सार्वजनिक गरेको छ । पुरुष उत्कृष्ट प्रशिक्षक, महिला र पुरुष उत्कृष्ट गोलरक्षक र उत्कृष्ट गोलकर्ता खेलाडीको मनोनयन नाम फिफाले सार्वजनिक गरेको हो । वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा इंग्लिस क्लब लिभरपुलका पाँच खेलाडी छन् । कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि गत जुलाईमै आयोजक फ्रान्सले बालोन डिअर अवार्ड स्थगित गरेको थियो ...

समाचार स्रोत :