Follow us: Youtube Android App
नेपालसँग मिलेरै अगाडी बढ्छौंः भारतीय विदेशमन्त्री जयशंकर
१८ मंसिर २०७७

एजेन्सी, मंसिर । भारतका विदेशमन्त्री एस जयशंकरले भारत र नेपालले मिलेर अगाडि बढ्ने निर्णय गरेको बताउनुभएको छ ।


भारतीय अंग्रेजी दैनिक दि हिन्दूसँगको अन्तर्वार्तामा विदेशमन्त्री जयशंकरले विगतमा नेपालसँग केही समस्या र असमझदारी भए पनि पछिल्ला केही साता दुबै देशबीच समझदारी विकास हुँदै गएको बताउनुभयो । सीमा विवादका कारण लामो समयदेखि संवादहीन रहेका दुई मुलुकबीच पछिल्लो समय औपचारिक वार्ता थालनी भएको छ ...

 

समाचार स्रोत :