Follow us: Youtube Android App
विपन्‍न देशहरुलाई सबैभन्दा धेरै कोरोनाको खोप वितरण गर्दै चीन
१९ मंसिर २०७७

बेइजिङ : कोभिड १९ विरुोद्धको खोप विकास गर्न विश्वका प्रभावशाली देशहरुबीच प्रतिस्पर्धा चलिरहँदा चीन पनि खोप विकासको काममा अन्तिम चरणमा पुगेको छ ।


उसले विश्वका विकासशील तथा विपन्न देशहरुमा वितरण गर्ने भनेको खोपको संख्या सम्भवत: सबैभन्दा धेरै हुनेछ । चीनले खोपको स्वीकृति पाएपछि कार्गो जेटमा तापक्रम नियन्त्रण कक्षसहित विश्वभर वितरण गर्ने तयारी गरेको छ । चिनियाँ अधिकारीहरुका अनुसार यसरी अन्तिम चरणको परीक्षण सकिना साथ आगामी महिना करोडौँ डोज भ्याक्सिन विश्वका विभिन्न देशमा पठाइनेछ । साथै अरु थप संख्यामा पनि खोप पठाउने चिनियाँ नेताहरुको प्रतिवद्धता छ ...

समाचार स्रोत :