Follow us: Youtube Android App
सन् २०२१ को विश्व राजनीति : पश्चिम र चीनबीचको द्वन्द्व थप चर्किने संकेत
१७ पुष २०७७

आज ईस्वी संवत् २०२० को अन्तिम दिन अर्थात् ३१ डिसेम्बर हो । कोरोनाको छायाँमा सन् २०२० बित्न लाग्दा अब अर्को वर्ष विश्व राजनीतिले कस्तो मोड लेला भन्ने विषयमा चर्चा गर्नु सान्दर्भिक हुनेछ ।


सन् २०२१ मा चीन र अमेरिकी नेतृत्वको पश्चिमबीचको द्वन्द्वले प्रमुख स्थान पाउने देखिन्छ । डोनल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति हुँदा चर्केको विवाद जो बाइडन राष्ट्रपति हुँदा समेत कायमै रहनेछ यद्यपि यसको विधिमा केही परिवर्तन देखिने संकेत छ । ट्रम्पले चीनसँग विनिमयात्मक सम्बन्ध राख्न जोड दिएका थिए र व्यापारयुद्ध चर्काएका थिए ...

समाचार स्रोत :