Follow us: Youtube Android App
म्यानमारमा हालसम्म ४६ बालबालिकासहित ५५० मारिए
२१ चैत्र २०७७

नपिद्व: म्यानमारमा कू विरोधी प्रदर्नशनको क्रममा सेना तथा सुरक्षाकर्मीको आक्रमणबाट अहिलेसम्म ५५० जना मारिएका छन् ।

फेब्रुअरी १ देखि पछिल्लो शनिबारसम्म हिंसात्मक झडप हुँदा यस्तो क्षति भएको हो । आन्दोलनमा मारिनेमध्ये ४६ जना बालबालिका रहेको मानवअधिकारवादी समूहले जनाएका छन्।

प्रजातन्त्रवादी नेत्री आन साङ सू चीसहित २७५१ जना हिरासतमा राखिएका छन् । पछिल्लो शुक्रबार मात्रै कम्तिमा २ जना मारिएका छन् । साथै शनिबार पनि केही हताहत भएको बताइएको छ ...

समाचार स्रोत :