Follow us: Youtube Android App
भारतमा माओवादी र सुरक्षाकर्मीबीचको मुठभेडमा पाँच जवानको मृत्यु
२१ चैत्र २०७७

एजेन्सी l भारतको छत्तीसगढमा बिद्रोही माओवादीसँग भएको मुठभेडमा पाँच प्रहरी जवानको मृत्यु भएको छ । मुठभेडमा कैयौं घाइते भएका छन् ।

मुठभेडमा माओवादीहरू पनि मारिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रहरीका अनुसार सुरक्षाबलको एक टीम विद्रोहीविरोधी अभियानमै रहेका बेला मुठभेड शुरू भएको हो ।

अभियानमा केन्द्रीय रिर्जव पुलिस बलको कमाण्डो, बटालियन फर रिजोलुसन एक्सन युनिट, जिल्ला रिर्जव गार्ड र स्पेशल टास्क फोर्सको जवान पनि सहभागी थिए ...

समाचार स्रोत :