Follow us: Youtube Android App
जापानी अर्बपतिसँग नेपालका सुरेश भट्टराईले घुम्न पाउलान् त चन्द्रमा?
२७ चैत्र २०७७

गत डिसेम्बरमा जापानी अर्बपति युसाको मेजावाले आफूसँग चन्द्रमा घुम्न जाने जीवन संगिनीको खोजी गरे। सन् २०२३ मा आफूसँग चन्द्रमामा घुम्न जान जीवन संगिनी चाहेको भन्दै उनले आवेदन खुलाएका थिए। त्यसका लागि उनले केही मापदण्ड पनि तोके।

पछि व्यक्तिगत कारण देखाउँदै उनले माफी मागेर उक्त निर्णय फिर्ता गरे।

केही समयपछि उनले फेरि चन्द्रमा घुम्न जाने अर्को प्रोजेक्ट सुरू गरे।

डियर मुन नामक प्रोजेक्टअन्तर्गत उनले संसारभरिका ८ जनालाई आफ्नै खर्चमा चन्द्रमा घुमाएर ल्याउने घोषणा गरे। त्यसका लागि उनले आवेदन खोले ...

समाचार स्रोत :