Follow us: Youtube Android App
धरौटीमा रिहा भए शाहरुख पुत्र आर्यन खान
११ कात्तिक २०७८

क्रुज लागुऔषध प्रकरणमा मुम्बईको आर्थर रोड जेलमा रहेका शाहरुख खान पुत्र आर्यन खान २६ दिनपछि रिहा भएका छन्।

२ नोभेम्बरमा बाबु शाहरुखले जन्मदिन मनाउँदैछन्। आफ्नो जन्मदिन अगाडि अदालतको आदेश शाहरुखका लागि अग्रिम उपहार भएको छ। उनी अब आफ्ना छोरा आर्यनसहित जन्मदिन मनाउने छन्।

अदालतले आर्यनका अलावा मुनमुन धमीचा र अरबाज मर्चेन्टलाई पनि जमानत दिएको छ। तर अदालतबाट अहिलेलाई आदेशको प्रति आइनसकेकाले आर्यन शुक्रबार मात्रै रिहा हुनेछन् ...

समाचार स्रोत :