Follow us: Youtube Android App
समय अगावै बेइजिङमा भारी हिमपात, जनजीवन प्रभावित
२१ कात्तिक २०७८

बेइजिङ : बेइजिङमा भारी हिमपात भएको छ। शनिबार बिहानदेखि आइतबारसम्म पनि हिमपात भइरहेको सिन्ह्वाले जनाएको छ।

इन्स्टिच्यूट अफ टिबेटेन प्लेटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्सका अनुसन्धानकर्ता डीबी कट्टेलका अनुसार हिमपात भएसँगै अत्यधिक जाडो बढेको छ। उनले शनिबार बेलुका हावाहुरीसहित हिमपात भएको जानकारी दिए।

जलवायु परिवर्तनसँगै हाल विश्वभर अनपेक्षित मौसममा परिवर्तन देखिने गरेको छ। ‘१० वर्षको अनुभवमा पहिले यति चाँडै हिमपात भएको थिएन’, कट्टेलले अन्नपूर्णसँग भने, ‘अघिल्लो वर्षहरूमा भन्दा यसपटक चीनमा चाँडै जाडो बढेको छ ...

समाचार स्रोत :