Follow us: Youtube Android App
दिल्लीमा परिवर्तन भयो विद्युतीय गाडीको नीति, कारमा होइन सार्वजनिक यातायातमा अनुदान
२१ कात्तिक २०७८

भारतको दिल्ली सरकारले विद्युतीय कारमा दिँदै आएको अनुदान रोकेको छ। विद्युतीय गाडीमा दिल्ली सरकारले १ लाख ५० हजार रुपैयाँसम्म दिँदै आएकोमा रोकेको हो।

१ किलोवाटआवर क्षमताको ब्याट्रीमा १० हजार भारु अनुदान दिँदै आएको थियो। जसमा अधिकतम १ लाख ५० हजारसम्म अनुदान दिने नीति रहेको थियो।

मुख्यमन्त्री अरविन्द केजरीवाल मन्त्रिपरिषदले डिसेम्बर २०१९ मा  सार्वजनिक गरेको नीति २०२० को अगस्टबाट लागू भएको थियो। दिल्ली राज्य सरकारले ‘स्टेट इभी फन्ड’बाट अनुदान दिने उल्लेख गरेको थियो ...

समाचार स्रोत :