Follow us: Youtube Android App
दिल्लीमा प्रधान सेनापतिको राजनीतिक भेटवार्ता, कस-कसलाई भेटे?
२५ कात्तिक २०७८

भारत भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्मा राजनीतिक भेटघाटमा व्यस्त भएका छन्।

चार दिने भ्रमणका लागि दिल्ली पुगेका उनले बुधबार राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय सेनाको मानार्थ प्रधानसेनापतिको उपाधि ग्रहण गरेसँगै राजनीतिक भेटघाटलाई तीव्र बनाएका हुन्।

भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवाणेको निमन्त्रणमा चार दिवसीय दिल्ली भ्रमणमा निस्किएका शर्मालाई भारतीय सरकारले उच्च प्राथमिकता दिएको हो ...

समाचार स्रोत :