Follow us: Youtube Android App
अमेरिकी सहायक विदेशमन्त्री काठमाडौं आउने, प्रधानमन्त्री देउवासहितका नेतालाई भेट्ने
२८ कात्तिक २०७८

दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौं आउने भएका छन्।

अमेरिकी विदेश मन्त्रालयका अनुसार कात्तिक २९ मा माल्दिभ्सको राजधानी माले पुग्ने लु त्यहाँबाट काठमाडौं आउने लागेका छन्।

उनी मंसिर १ गते काठमाडौं पुग्ने कार्यतालिका छ ...

समाचार स्रोत :