भारतले सूर्यको अनुसन्धान गर्ने पहिलो अन्तरिक्ष अभियान प्रक्षेपण गरेको छ।
आदित्य-L1 बोकेको रकेटलाई हेर्न दक्षिण भारतमा पर्ने श्रीहरिकोटास्थित अन्तरिक्ष यान प्रक्षेपणस्थलमा मानिसहरूको ठूलो भिड जम्मा भएको थियो।
चेन्नाईबाट १०० किलोमिटर उत्तरमा पर्ने उक्त स्थलबाट भारतीय समय अनुसार शनिवार बिहान ११ बजेर ५० मिनेट जाँदा उक्त रकेट प्रक्षेपण गरिएको छ ...