Follow us: Youtube Android App
नेपाल एयरलाइन्सका कर्मचारीले डलर भत्ता मागेपछि...
२६ साउन २०७७

काठमाडौं l नेपाल एयरलाइन्सको सोमबार बसेको बोर्ड बैठकमा सबैभन्दा पहिले नेपाल एयरलाइन्स व्यवस्थापन तर्फबाट एउटा एजेन्डा आयो। एजेन्डा थियो, विदेशी स्थित स्टेसनमा खटाइएका कर्मचारीको तलब तथा भत्ताको विषय।

व्यवस्थापनले विदेशस्थित ९ वटा स्टेसनमा कार्यरत झन्डै २७ जना कर्मचारीलाई लकडाउन अविधमा नेपालमै रहेपनि उनीहरुले पाउने सेवासुविधा पहिलेकै अनुसार हुने पर्ने प्रस्ताव पेस गरेको थियो।

'सरकारले लकडाउन जारी गर्दै हवाई उडान बन्द गरेपछि विदेशी स्टेसनमा रहेका कर्मचारी नेपाल आएपनि उनीहरुले सोहीअनुसारको सेवासुविधा भुक्तानी गर्ने,' बैठकमा व्यवस्थापनले प्रस्ताव गरेको थियो...

समाचार स्रोत :