Follow us: Youtube Android App
कालिका लघुवित्तमा ठूलाे घोटालाको आशंका, राष्ट्र बैंकले थाल्यो अनुसन्धान
२४ भदौ २०७७

काठमाडौं । राष्ट्रिय स्तरको लघुवित्त कालिका लघुवित्त वित्तीय संस्थामा करोडौं अनियमितता भएको विषय बाहिर आएपछि राष्ट्र बैंकले अनुसन्धान थालेको छ ।


संस्थाको तनहूँको साजबोट शाखा कार्यालयमा ५३ जना नक्कली ऋणी खडा गरेर शाखा प्रवन्धक शर्मिला घिमिरेले कर्जा लिएको भन्दै उजुरी परेको थियो । संस्थाका निमित्त सीईओकै मिलेमतोमा यस्तो अनियमितता भएको कतिपय कर्मचारीको आशंका छ । नक्कली ऋणी खडा गरेर पैसा निकालि आपसमा भागबण्डा गरिएको कर्मचारी स्रोतले दावी गर्‍यो ...

समाचार स्रोत :