Follow us: Youtube Android App
पाइपलाइनबाट तेल आयात गर्दा ढुवानी बापत एक अर्ब रुपैयाँ बचत
२९ भदौ २०७७

काठमाडौं । पेट्रोलियम पाइपलाइनबाट तेल आयात गर्दा मुलुकमा पछिल्लो एक वर्षमा ढुवानी बापतको एक अर्ब रुपैयाँ बचत भएको छ । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाट डिजेल ढुवानी हुँदा एक अर्ब रुपैयाँ बचत भएको हो ।

पाइपलाइनबाट एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको नेपाल आयल निगमले जानकारी दिएको छ । पाइपलाइनबाट डिजेल ढुवानी गर्दा प्रतिलिटरमा दुई रुपैयाँका दरले ढुवानी बापतको एक अर्ब रुपैयाँ बचत भएको निगम प्रवक्ता वीनितमणि उपाध्यायले बताउनुभयो । एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको छ ...

समाचार स्रोत :