Follow us: Youtube Android App
डलर सञ्चिति बढेर १५ खर्ब नजिक, अन्तर भुक्तानी पनि सुधारतर्फ
२७ जेठ २०८०

चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाखसम्म शोधनान्तर स्थिति (बीओपी) बढेर २ खर्ब १४ अर्ब रुपैयाँ बचतमा पुगेको छ। १४ महिना घाटामा देखिएको शोधनान्तर स्थिति गत असोजबाट बचतमा देखिएको हो।

देशबाट बाहिरिने रकम र देशभित्र आउने रकमको अन्तर भुक्तानी सन्तुलन थप सकारात्मक हुँदै २१४ अर्ब रुपैयाँ बचतमा छ। चालु आवको भदौमा अन्तःभुक्तानी २३ अर्ब ६८ करोड नोक्सानीमा देखिएको थियो।

आयात घटेर रेमिट्यान्स बढ्न थालेपछि शोधान्तर स्थिति सुधार हुँदै गएको हो। यसले पनि बाह्य क्षेत्र सुधारोन्मुख देखिएको छ। व्यापार घाटासमेत सुधार हुँदै आएको छ।

वैशाख मसान्तमा चालु खाता घाटा ५४ अर्ब ६७ करोड रहेको छ। अघिल्लो वर्ष त्यही अवधिमा चालु घाटा ५४४ खर्ब ६ अर्ब थियो ...

समाचार स्रोत :