भारतले चामल निर्यातमा बन्देज लगाउने बित्तिकै नेपालमा मूल्य वृद्धि भएको छ।
मूल्य वृद्धि नियन्त्रणका लागि सरकारले धान चामल खरिद गर्ने निर्णय गरेको छ।
नेपालले १० लाख मेट्रिकटन धान र १ लाख मेट्रिकटन चामल खरिद गर्ने निर्णय गरेको हो।
उद्योग वाणिजय तथा आपूर्ति मन्त्रालयले खाद्य ब्यपार कम्पनी माफर्त खरिद गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ।
यसले मूल्य नियन्त्रण गर्ने मन्त्रालयको दाबी छ ...