Follow us: Youtube Android App
८ अर्बभन्दा बढीको कारोबार हुँदा नेप्से परिसूचक सामान्य घट्यो
१६ साउन २०७७

काठमाडौं। कोभिड-१९ ले समग्र अर्थतन्त्र समस्यामा पर्दा पनि अर्थतन्त्रको ऐना मानिने पुँजीबजारमा भने यसको खासै प्रभाव परेको देखिँदैन ।

कोभिड-१९ नियन्त्रण्को लागि सरकारले गरेको लकडाउनले तीन महिनाभन्दा बढी बन्द भएको सेयरबजार खुलेसँगै देखिएको उत्साह आर्थिक वर्ष सकिएपछि पनि कायमै देखिएका छ । गत साता ३ प्रतिशत माथिले बढेको बजार परिसूचक यो साता भने स्थिर जस्तै देखियो । यद्यपि बजारमा कारोबारमा भने उत्साह देखिएको छ ...

समाचार स्रोत :