Follow us: Youtube Android App
अर्थतन्त्रका सबै सूचक सकारात्मक : गभर्नर अधिकारी
२४ भदौ २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड-१९ मा पनि अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेको दाबी गर्नुभएको छ ।


बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँगको ‘वेबमिनार’मा गभर्नर अधिकारीले कोभिडको अवधिमा पनि सबै सूचक सकरात्मक रहेको दाबी गर्नुभएको हो । गभर्नर अधिकारीले निर्यातमा स्थिरता, आयातमा व्यवस्थापन, चालू खाता घाटामा उल्लेख्य सुधार, शोधनान्तर स्थिति दुई खर्ब ८२ अर्बले बचतमा रहेको र विदेशी विनिमय सञ्चिती १४ खर्बभन्दा माथि रहनुले आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्नसक्ने अवस्था रहेको उल्लेख गर्नुभयो ...

समाचार स्रोत :