Follow us: Youtube Android App
हाइड्रोको सेयर मूल्यसँग ‘कुलमान कनेक्सन’ !
२२ असोज २०७७

काठमाडौं । कार्यकारी निर्देशकको ४ वर्षे कार्यकाल पूरा गरी भदौ ३१ गते कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणबाट बाहिरिए ।


त्यो दिन नेपाल स्टक एक्सचेञ्ज अन्तर्गत हाइड्रोपावर उपसूचक १ हजार १ सय ४७ अङ्कमा थियो । बुधबारको कारोबार दिनमा हाइड्रोपावर क्षेत्रको सूचक १ हजार ४ सय ४७ अङ्कमा रोकिएको छ । २१ दिनको अवधिमा हाइड्रो क्षेत्रको सूचक करिब ३ सय अङ्कले बढेको देखिएको छ । त्यसो त हाइड्रोपावरको सेयरमूल्यमा उछाल आउन थालेको भदौ पहिलो सातादेखि नै हो जब कुलमानको नियुक्ति हुने वा नहुनेबारे अन्यौल कायमै थियो ...

समाचार स्रोत :